आदर्श मावि परीक्षा केन्द्रमा समाजिक विषयको परीक्षा बुधबार पुन लिईदै 

सदरलाइन संवाददाता १७ चैत्र २०८२, मंगलवार १९:१८
 
समाचार सारांश
Generated Using AI
  • आदर्श मावि राँझा केन्द्रमा कक्षा ८ को परीक्षामा उत्तरसहितको प्रश्नपत्र फेला परेपछि परीक्षा रद्द गरिएको छ।
  • मुनतारा इंग्लिस मिडियम स्कूलका एक विद्यार्थीबाट उक्त प्रश्नपत्र भेटिएको हो।
  • सो केन्द्रका २६० विद्यार्थीले अब बुधबार पुनः परीक्षा दिनुपर्ने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
नेपालगञ्ज : नेपालगञ्ज उपमहनगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा सहभागी एक विद्यालयका परीक्षार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको पछि सो परीक्षा केन्द्रको परीक्षा रद्ध गरी बुधबार पुन परीक्षा गरिने भएको छ ।
आदर्श मावि राँझाको परीक्षा केन्द्रबाट परीक्षा दिई रहेको मुनतारा ईग्लिस मिडियम स्कूल राँझाका विद्यार्थीका साथबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको हो ।
सो केन्द्रमा सामाजिक विषयको परीक्षा सञ्चालन भएको थियो । ६ वटा विद्यालयका २ सय ६० जना परीक्षार्थी सहभागी रहेका थिए । सो केन्द्रका सबै परीक्षार्थीले बधबार पुन परीक्षा लिने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना गरिदै

१७ चैत्र २०८२, मंगलवार १९:१८
समाचार सारांश Generated Using AI आदर्श मावि राँझा केन्द्रमा कक्षा ८ को परीक्षामा उत्तरसहितको प्रश्नपत्र फेला परेपछि परीक्षा रद्द गरिएको छ।मुनतारा इंग्लिस मिडियम स्कूलका एक विद्यार्थीबाट उक्त प्रश्नपत्र भेटिएको हो।सो केन्द्रका २६० विद्यार्थीले अब बुधबार पुनः परीक्षा दिनुपर्ने भएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : नेपालगञ्जमा […]