बाँके ३ मा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवारका पक्षमा प्रदर्शन

सदरलाइन संवाददाता १७ फाल्गुन २०८२, आईतवार १९:१८
 
समाचार सारांश
Generated Using AI
  • नेपाली कम्यूनिष्ट पार्टी बाँके निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार खजुरामा दिपक जिएमको पक्षमा चुनावी प्रदर्शन र घरदैलो अभियान सञ्चालन गरिएको छ।
  • उम्मेदवार जिएमले “तारा” चिन्हमा मतदान गर्न अपिल गर्दै विकास र सुशासनको प्रतिबद्धता व्यक्त गरेका छन्।
  • उनले बाँके क्षेत्र नं. ३ लाई उपेक्षाबाट मुक्त गर्दै समृद्धितर्फ लैजाने दाबी गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा (बाँके) : नेपाली कम्यूनिष्ट पार्टी बाँके निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार दिपक जिएमका पक्षमा प्रदर्शन गरिएको छ ।

बाँकेका खजुरामा ताराध्वजा बाहक उम्मेदवार जिएमका पक्षमा १७ गते आईतबार उम्मेदवारसहित नेता कार्यकर्ताहरुको टोलीले खजुरा २ र १ नम्बर वडाका विभिन्न टोलहरुमा पुुगेर चुनावी प्रचार प्रसार गरेको छ ।


उम्मेदवार जिएमले सम्बोधन गर्दै आफ्नो निर्वाचन क्षेत्रको बिकास र समृद्धिको लागि तारामा मतदान गर्न अपिल गरे । उनले आफु जनप्रतिनिधि चुनिएमा केन्द्र र क्षेत्रको विकास सम्मृद्धिको लागि आफुले पुलको भुमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सधै पछाडि पारिएको र उपेक्षाको शिकार भएको बाँके क्षेत्र नं. ३ का जनताले विकासका साथै सुशासन सँग जोड्ने पहल आफनो हुने बताए । उनी सहित नेता तथा कार्यकर्तहरुको समूहले क्षेत्र नं. ३ को विभिन्न टोलटोलमा पुगरे मता मागेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस सबैलाई समेट्ने सबैलाई अटाउन सक्ने पार्टी हो : उम्मेदवार गौडेल

१७ फाल्गुन २०८२, आईतवार १९:१८
समाचार सारांश Generated Using AI नेपाली कम्यूनिष्ट पार्टी बाँके निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार खजुरामा दिपक जिएमको पक्षमा चुनावी प्रदर्शन र घरदैलो अभियान सञ्चालन गरिएको छ।उम्मेदवार जिएमले “तारा” चिन्हमा मतदान गर्न अपिल गर्दै विकास र सुशासनको प्रतिबद्धता व्यक्त गरेका छन्।उनले बाँके क्षेत्र नं. ३ लाई उपेक्षाबाट मुक्त गर्दै समृद्धितर्फ […]

सम्बन्धित