एमाले सचिवालय बैठक सर्यो

सदरलाइन संवाददाता २६ असार २०८१, मंगलवार १४:२०
 

काठमाडौँ : मंगलबार आज बोलाईएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि सरेको छ ।


सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

उनले सो बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चट्याङ लागेर दुई जनाको मृत्यु

२६ असार २०८१, मंगलवार १४:२०
राप्तीसोनारी (बाँँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ हरियरपुरमा धान रोप्दै गरेरका दुई रोपाहको चट्याङ्ग लागेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार चट्याङ्ग लागेर ३४ वर्षीया सम्झना बिक र सोही ठाउँ बस्ने ३७ वर्षीया बसन्ती भन्ने निमा उपाध्यायको मंगलबार साँझ मृत्यु भएको हो । उनीहरु स्थानीय ३० वर्षीया शलिना डिसीको […]