नेपालगञ्ज उपमहानगरको सेवा बन्द

सदरलाइन संवाददाता ६ फाल्गुन २०८०, आईतवार १५:३६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको अत्यावश्यक बाहेकको सेवा आइतवार बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको हुँदा आइतवार अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको हो ।


उपमहानगरपालिकाले आइतवार विहान एक सूचना जारी गर्दै सरसफाई शाखामा कार्यरत कुचिकार अनुप वाल्मिकीको असामयिक निधनप्रति समबेदना प्रकट गर्दै २३ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवा एक दिनका लागि बन्द गरिएको जनाएको छ । उपचाररत वाल्मिकीको शनिवार निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा विद्यार्थीले बनाए अटोचार्ज विद्युतीय मोटरसाइकल

६ फाल्गुन २०८०, आईतवार १५:३६
नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् । स्कुलको कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने १७ वर्षीयद्वय ऋतिक खड्का र अरुण रानामगर मिलेर अटोचार्ज हुने विद्युतीय बाइक निर्माण गरेको विद्यालयका शिक्षक कर्णबहादुर बस्नेतले जानकारी दिए । मोटरसाइकल बनाउने विद्यार्थी […]