सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा भेला, बैठक सुरू

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १४:३७
 

हेटौंडा :  सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हेटौंडामा सुरू भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो ।


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो । उक्त बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरू उपस्थित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न धार्मिक स्थलमा सुरक्षाकर्मीद्वारा सरसफाइ

१३ पुष २०८०, शुक्रबार १४:३७
नेपालगञ्ज : नेपालगञ्जमा रहेका विभिन्न धार्मिक स्थलहरुको सरसफाइ गरिएको छ । शुक्रवार बिहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिक स्थल वरपर सरसफाइ गरेका हुन् । ‘सर्वधर्म स्थान, सरसफाइ अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाइ […]