जमुनाहा नाकामा शनिवार चार जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २ बैशाख २०८०, शनिबार १५:५३
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा शनिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट काम गरेर स्वदेश फर्किएका शंकास्पद १ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।


संक्रमित चार जनामध्ये ३ पुरुष र १ महिला रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा नयाँ वर्ष तथा ईदको शुभकामना आदान–प्रदान

२ बैशाख २०८०, शनिबार १५:५३
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले नयाँ वर्ष २०८० तथा ईद मिलनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लुम्विनी प्रदेश सभाका सदस्य बाद्शाह कुर्मीले आफु पनि ३ नम्वर क्षेत्रबाट निर्वाचित भएको र जानकी गाउँपालिका पनि सोही क्षेत्रमा नै पर्ने भएकोले शिक्षा, […]