रचना श्रेष्ठ महिला सदस्यमा मनोनित

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १५:२५
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित भएकी छन् ।

पूर्व उपमहासचिव श्रेष्ठलाई नेपाल उद्योग वाण्ज्यि महासंघले हालै गठन गरेको महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित गरेको हो ।


महासंघले महासंघकी कार्यकारिणी सदस्य कमला श्रेष्ठको सभापतित्वमा उक्त समिति गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै

६ श्रावण २०८०, शनिबार १५:२५
काठमाण्डौ : चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते छिमेकी मित्र राष्ट्र […]