बर्दियामा हाड मात्र भएको शव फेला

सदरलाइन संवाददाता १४ असार २०८०, बिहीबार १३:३६
 

बर्दिया : बर्दियामा हाड मात्र भएको एक शव फेला परेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० लालपुर स्थित कर्णाली नदीको टापुमा शव फेला परेको हो ।


प्रहरीका अनुसार, शरीरमा निलो रङ्गको हाफ पाईन्ट मात्र भएको, शरीरमा मासुको भाग सडीगली हाड मात्र भएको शव फेला परेको हो । हेर्दा पुरुष मानिसको जस्तो देखिने वेवारिसे लाश फेला परेको प्रहरीले जनाएको छ । उक्त शवको भने पहिचान भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धम्बोझी चोकमा जीर्ण बनेको राष्ट्रिय झण्डा फेरियो

१४ असार २०८०, बिहीबार १३:३६
नेपालगञ्ज : नेपालगञ्जको धम्बोझी चोकमा जीर्ण अवस्थामा पुगेको राष्ट्रिय झण्डा फेरिएको छ । राष्ट्रिय झण्डा जीर्ण अवस्थामा पुगेपछि सामाजिक सञ्जाल फेसबुकमा समेत यस विषयमा चर्चा चलेको थियो । जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष शुभम गुप्ता, उपाध्यक्ष राजु शेख, सचिव देवनन्द यादव लगायत पुगेर बिहीबार बिहान नयाँ झण्डा फेरेका हुन् । […]