कोहलपुरमा एक जना झुन्डिएको अबस्थामा फेला

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १५:४६
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका नेपाल राष्ट्र बैंक नजिकैको सिमलको रुखमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

कोहलपुर नगरपालिका वडा न ११ घर भएका बिजय सिंह मंगलवार करिब ११ बजे सिमलको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कोहलपुरले जनाएको छ ।


घटनाबारे अनुसन्धान भइरहेको र शबलाई पोस्टमार्टमका लागि भेरी हस्पतालमा राखिएको ईलाका प्रहरी कोहलपुरले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथ गाउँपालिकाको अन्तरक्रिया सम्पन्न

३० जेष्ठ २०८०, मंगलवार १५:४६
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम तथा बजेट निमार्णका लागि सुझाव संकलन तथा बृहद अन्तरक्रिया कार्यक्रम गरेको छ । बैजनाथ गाउँपालिका सरोकारवाला निकाय विच उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । उक्त सुझाव संकलनमा कर्मचारी राजनितिक दल, शिक्षक पत्रकार लगायतको सहभागिता रहेको थियो […]