कञ्चनपुरमा एक महिलालाई बाघले आक्रमण गरी लग्यो

सदरलाइन संवाददाता ८ बैशाख २०८०, शुक्रबार १५:१९
 

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ । स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए। नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालमैत्री स्थानीय शासनका विषयमा अन्तरक्रिया सम्पन्न

८ बैशाख २०८०, शुक्रबार १५:१९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरका जनप्रतिनिधि तथा वडा सचिवलाई लक्षित गरी दुईदिने बालमैत्री स्थानीय शासनका सूचकहरुका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहनगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा उपमहनगरका सबै वडाका वडा अध्यक्ष तथा वडा सचिवको सहभागिता रहेको महिला विकास अधिकृत पवित्रा […]