एकीकृत राप्रपा राष्ट्रवादीको सुर्खेतरोडमा घरदैलो

१२ मंसिर २०७४, मंगलवार ०८:१२
 

सदरलाइनडटकम
१२ मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रवादीका सह प्रवक्ता एबम बाँके क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्री तेजनारायण कंडेलले कोरियनपुर सुर्खेतरोड बिपि चोकदेखि बिरेन्द्र चोकसम्म घरदैलो गरेका छन् ।
घरदैलोको क्रममा मतदातासंग कुरा गर्दै भने, म नहुनेकुरा बोल्दैन मैले जे बोल्छु त्यहि गर्छु । त्यसैले अरु गफमात्र गर्ने नेताको भ्रममा नपरि मलाई जिताउनुको बिकल्प छैन् । उनले सो अवसरमा आफुलाई चारकुना भित्रको हलोमा मतदान गरि अत्याधिक मतले बिजय गराउन
अनुरोध पनि गरे ।


Next Post

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्छन् : बाँकेको मुहार फेर्न हामीलाई जिताउनुहोस्

१२ मंसिर २०७४, मंगलवार ०८:१२
सदरलाइनडटकम  १२ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्छन–‘बाँकेको समग्र विकास र समृद्धिका लागि हामीलाई जिताउनुहोस ।’ मंगलबार बाँकेका विभिन्न स्थानहरुमा आयोजना गरिएका चुनावी सभा तथा भेलालाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन । बाँके निर्वाचन क्षेत्र नम्बर ३ सीतापुरको एलगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै प्रतिनिधि सभा ३ […]