ब्राउन सुगरसहित सुर्खेतमा एक जना पक्राउ

सदरलाइन संवाददाता ११ आश्विन २०७९, मंगलवार १३:५३
 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय ललित खत्री पक्राउ परेका हुन् ।


शंकास्पद अवस्थामा फेलापारी सोधपुछ गरी खानतलाशी गर्दा निजको साथबाट १६० मि.ग्रा. र प्लाष्टिक बाहेक शुद्ध ८० मि.ग्रा. लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीबाट हराएका दुबै बालिका पोखरामा फेला

११ आश्विन २०७९, मंगलवार १३:५३
नेपालगञ्ज : बाँकेको कुसुमबाट हराएका बालिका पोखरामा भेटिएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि.क र निशा परियार यही असोज ४ गते राती घरबाटै हराएका थिए । उनीहरु हराएको एक हप्तापछि पोेखरामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् […]