प्युठानमा तीन जना मृत भेटिए

सदरलाइन संवाददाता ११ जेष्ठ २०७८, मंगलवार ११:४१
 

काठमाडौं : प्युठानमा आमासहित छोरा र छोरी मृत फेला परेका छन् ।

प्यूठान नगरपालिका–१ को जंगलमा झुण्डिएको अवस्थामा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।


मृत फेला परेकामाआमा २७ वर्षीया गायत्री सुनार, ६ वर्षीया छोरी प्रकृति सुनार र डेढ वर्षीय छोरा सुशान्त सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जनाकारी दिए ।

उनीहरु प्यूठान नगरपालिका २ का बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना महामारीको निवारण र स्वच्छपर्यावरणका लागि आर्य समाजद्वारा महायज्ञ तथा नगरयात्रा

११ जेष्ठ २०७८, मंगलवार ११:४१
नेपालगञ्ज : कोरोना महामारीको निवारण र स्वच्छ पर्यावरणका लागि आर्य समाज बाँकेले महायज्ञ तथा नगर यात्रा गरेको छ । मंगलबार दिउंसो नेपालगञ्जमा सामान ढुवानीका लागि प्रयोग गरिने अटोमा बनाईएको यज्ञ मण्डप निर्माण गरी यज्ञ चरु होम गर्दै नगर यात्रा गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एस्पी ओमबहादुर रानाको […]