नेपालगञ्जको गणेशपुरमा न्यूट्रा स्युटिकल्स सञ्चालनमा

सदरलाइन संवाददाता २७ श्रावण २०७९, शुक्रबार १९:४४
 

नेपालगञ्ज :  नेपालगञ्ज–४ गणेशपुरमा तीनजना युवाको लगानीमा न्यूट्रा स्युटिकल्स नामक मल्टी भिटामिनको डिस्टिब्युटर सञ्चानमा आएको छ ।


नेपालगञ्जका सिराजुद्दिन सल्मानी, फाहद हल्वाई र सादाव अन्सारीकोे संयुक्त लगानीमा सञ्चालनमा ल्याईएको सो डिस्टिब्युटरको एक समारोहका बीच युवा समाजसेवी अब्दुल अजिज मलिकले उद्घाटन गरे ।

२० लाखको लगानीमा सञ्चालनमा आएको सो डिस्टिब्युटरले मल्टी भिटामिन, आईरन, क्याल्सियमलगायतको खाद्य सामाग्री सुलभ मुल्यमा बिक्रि बितरणको लागि उपलब्ध गराउने उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा थपिए ६ हजार नयाँ मतदाता

२७ श्रावण २०७९, शुक्रबार १९:४४
नेपालगञ्ज : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन […]