खैरो हिरोईनसहित बर्दियामा ४ जना पक्राउ

सदरलाइन संवाददाता २९ असार २०७९, बुधबार १५:३१
 

बर्दिया : बर्दिया राजापुर नगरपालिका ७ बस्ने २५ वर्षीय लक्ष्मण सुनारसहित ४ जनालाई प्रहरीले खैरो हेरोईनसहित पक्राउ गरेको छ ।

भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।


कैलाली, टिकापुर नगरपालिका ९ स्थित खक्रौला चेकपोष्टबाट उनीहरुलाई ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालानिमक धानको संरक्षणमा जुटे लुम्बिनीका किसान

२९ असार २०७९, बुधबार १५:३१
नेपालगञ्ज : तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको उत्पादनमा बढी ध्यान दिनुपर्छ । पछिल्लो समय स्थानीय किसान उक्त धान रोपाइँमा लालयित देखिन थालेका छन् । बौद्धकालीन संस्कृतिसँग ऐतिहासिक […]