नेपालगञ्जको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुने

सदरलाइन संवाददाता २९ बैशाख २०७९, बिहीबार १६:५४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षलयमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर नेपालगञ्जको २३ वटै वडाको मतगणना स्थल भेरी प्राविधिक शिक्षालयलाई तोकेको हो ।


यसअघिका निर्वाचनको निर्वाचन स्थल पनि भेरी प्राविधिक शिक्षालयलाई बनाउने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

२९ बैशाख २०७९, बिहीबार १६:५४
नेपालगञ्ज : कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वी चौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१–००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको […]