कटुवा पेस्तोलसहित दाङमा एक जना पक्राउ

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार १७:४३
 

नेपालगञ्ज : दाङको लमही नगरपालिका–३ मझगाउँस्थित प्रतिक्षालयबाट एक थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पस्तोलसहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिष्पर्दीले एमाले उम्मेदवार भुसालका बिरुद्ध भ्रमको खेतीगर्दा एमालेलाई फाईदा भएको दाबी

२३ बैशाख २०७९, शुक्रबार १७:४३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा नेकपा एमालेका मेयरका उम्मेदवार खिलप्रसाद भुसाल र उपमेयरका उम्मेदवार अस्मिता कुमारी थारुसहितका उम्मेदवारको घरदैलो र चुनावी रणनीति सामु प्रतिस्पर्धीको घरदैलो फिक्का सावित हुँदै गएकोले प्रतिष्पर्धीहरु भ्रामक प्रचारमा लागेको एमाले शिर्ष नेताहरुको दाबी छ । एमालेबाट मेयरका उम्मेदवार भुसालबिरुद्ध भ्रामक प्रचारबाजी हुँदै गर्दा त्यसको जवाफ घरदैलोमा […]

सम्बन्धित