भुमिसुधार तथा मालपोत कार्यालय बाँके २१ गतेसम्म बन्द

सदरलाइन संवाददाता १५ माघ २०७८, शनिबार १४:४७
 

नेपालगञ्ज : कर्मचारीमा कोभिडसँग मिल्दोजल्दो लक्षण देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय बाँके माघ २१ गतेसम्म बन्द गरिएको छ ।


कार्यालयका प्रमुख मालपोत अधिकृत लगायत अन्य कर्मचारीहरु आइसोलेसनमा रहेको र कार्यालयको सम्पूर्ण राजश्व रकम जम्मा गर्नुपर्ने नेपाल बैंक लिमिटेड सिटी अफिसका कर्मचारीहरुमा संक्रमण पुष्टि भई बन्द रहेकोले कार्यालयको आन्तरिक प्रशासनिक काम बाहेक अन्य सम्पूर्ण सेवा प्रभाव हाललाई स्थगन गरिएको प्रमुख माललपोत अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार ७७ संक्रमित थपिए, ९० डिस्चार्ज

१५ माघ २०७८, शनिबार १४:४७
नेपालगञ्ज : बाँकेमा शनिवार ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा पीसीआर प्रयोगशालामा १ सय ३५ नमुना परीक्षण भएकोमा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ५६ जनाको नमुना जाँच गर्दा ३०, मेडिकल कलेज कोहलपुरमा ५१ […]