टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १२:१६
 

काठमाण्डौ : जापानमा भइरहेको टोकियो पारा ओलम्पिक सन् २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छन् ।

राउण्ड अफ १६ अन्तर्गत आज बिहान भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।


पलेशाले महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका विद्यालय आइतवारबाट सञ्चालन हुने

१८ भाद्र २०७८, शुक्रबार १२:१६
खजुरा (बाँके) : खजुरा गाउँपालिकाका विद्यालय आइतवारदेखि सुचारु हुने भएका छन् । कोभिडका कारण लामो समय बन्द रहेका विद्यालय आइतवारदेखि संचालन गर्न खजुरा गाउँपालिकाले अनुमति दिएपछि बन्द विद्यालय सुचारु हुने भएका हुन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिएमसी) ले स्मार्ट लकडाउनको पालना हुने गरि स्थानीय तहले विद्यालय संचालनको अनुमति […]