राप्तीसोनारीमा आगलागी, ३ घर जलेर नष्ट

सदरलाइन संवाददाता २४ मंसिर २०७८, शुक्रबार १७:२७
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५, जोरपानी गाउँमा आगलागी भएको छ । दिउँसो ढाई बजे शुरु भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।


सुरक्षाकर्मी, स्थानीयवासी र नेपालगञ्जबाट गएको ३ वटा दमकलले बेलुका ५ बजे आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट करीब ७ लाख बराबरको क्षति भएको बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज कन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई आत्मसुरक्षा सम्बन्धी तालिम

२४ मंसिर २०७८, शुक्रबार १७:२७
नेपालगञ्ज  : अंतरराष्ट्रीय मानव अधिकार दिवसको अवसरमा नेपालगञ्ज उप–महानगरपालिका वड़ान ४ मा रहेको नेपालगञ्ज कन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई आत्मसुरक्षा सम्बन्धी सचेतना मुलक तालिम प्रदान गरिएको छ । शुक्रवार नेपाल इकरा एजुकेशनल फाउन्डेशनको आयोजना तथा मुस्लिम बुद्धिजिवि समाज नेपालको सहकार्यमा महिलाको हक अधिकारको सुनिश्चितता, प्रत्याभूति र संरक्षण संवद्र्धनलाई प्रभावकारी ढँगबाट अगाडि […]