भन्सार छलीको सामान बरामद

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १५:५२
 

नेपालगञ्ज : भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जबाट बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० बाट भन्सार छलिको लत्ताकपडा, घण्टी, पाला, अटो रिक्सालगायतको सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

१ लाख ३२ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी हिरासतमा युवक मृत भेटिए

२५ आश्विन २०७८, सोमबार १५:५२
धनगढी : कैलालीमा प्रहरीको हिरासतमा एक युवक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा मृत फेला परेको जिप्रका कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। विष्टका अनुसार भैँसी चोरीको आरोप […]