बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सदलाइन संवादाता १४ बैशाख २०७८, मंगलवार १५:१२
 

नेपालगन्ज: बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगन्ज ६ की ७२ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनको आज बिहान ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो। यो सगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

१४ बैशाख २०७८, मंगलवार १५:१२
नेपालगञ्ज : बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीका ४३ बर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषको आज दिउँसो २ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । यस्तै भेरी अस्पतालमा उपचाररत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ […]