भेरीको परीक्षणमा आइतवार थपिए पाँच संक्रमित

सदरलाइन संवाददाता ९ कार्तिक २०७७, आईतवार ०९:२८
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा आइतवार थप ५ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका २ र खजुराका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।


आइतवार विहान शिफ्टमा गरिएको परीक्षणमा भक्तपुरकी १ महिला र बर्दिया बाँसगढीका १ पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

आइतवार महानवमी, बलिसहितको पूजा गरिँदै

९ कार्तिक २०७७, आईतवार ०९:२८
नेपालगञ्ज : हिन्दुहरुको महान चाड दशैंअन्तर्गत नवरात्रको आज (आइतवार) नवौं दिन महानवमी । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत […]