वागेश्वरी ल्याबको परीक्षणमा चार संक्रमित थपिए

; २५ भाद्र २०७७, बिहीबार १८:३८
 

नेपालगञ्ज : बाँकेका थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थित वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय बाँकेका दुई प्रहरी, बैजनाथ गाउँपालिकाका २९ वर्षीय एक पुरुष र तुलसीपुर दाङका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Next Post

निषेधाज्ञा हटाउन उद्योग व्यापार संघको माग

२५ भाद्र २०७७, बिहीबार १८:३८
नेपालगञ्ज : चाडपर्व नजिकिँदै जाँदा उद्योग वाणिज्य संघ नेपालगञ्जले लकडाउन र निषेधाज्ञा हटाउन माग गरेको छ । आत्यावश्यकीय उपभोग्यका सामान एवं बिक्री वितरण प्रभावित भएको भन्दै वाणिज्य संघले निषेधाज्ञा पूर्णरुपमा हटाउन माग गरेको हो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहीवार बसेको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन […]

सम्बन्धित