मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २८ आश्विन २०७९, शुक्रबार १४:३३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेको प्रहरीले जनाएको छ ।


नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल बिहीवार राती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी साँईगाउँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एमालेको निर्वाचन केन्द्रित अभियान

२८ आश्विन २०७९, शुक्रबार १४:३३
नेपालगञ्ज : नेकपा एमालेले बाँकेमा निर्वाचित केन्द्रीत अभियानलाई तिव्रता दिएको छ । क्षेत्र नम्बर ३ मा क्षेत्र र प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी बनेपछि वडा तहमा पनि निर्वाचन परिचालन कमिटी बनाउन शुरु गरिएको छ । शुक्रबार खजुरा गाउँपालिका वडा नम्बर ४ मा जिल्ला कमिटी सदस्य देवराम विसीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन […]

सम्बन्धित