बाँकेमा १४ जना कोरोनामुक्त भई डिस्चार्ज

; २० भाद्र २०७७, शनिबार १४:२२
 

नेपालगञ्ज : बाँकेबाट शनिवार १४ जना कोरोनामुक्त भई घर फर्केका छन । १४ दिने आईसोलेशन बसाई पुरा गरी उनिहरु घर फर्केका हुन् ।


४ वर्षीय बालकदेखि ५५ वर्षीय महिलासम्म कोरोनामुक्त भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ८ सय १७ पुगेको छ ।

Next Post

रुसमा कोरोनाविरुद्ध खोपको सफल परीक्षण

२० भाद्र २०७७, शनिबार १४:२२
काठमाण्डौ : रुसमा विकास गरिएको कोभिड–१९ विरुद्ध खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा शुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरुलाई पहिलो पटक […]