बाँकेका थप तेह्र जनामा कोरोना पुष्टि

३ भाद्र २०७७, बुधबार १६:२७
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १३ र बर्दियाका २ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


नयाँ थपिएका संक्रमितमध्ये ८ जना कोहलपुरका, ३ जना नेपालगञ्जका तथा राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका एकएक जना रहेका छन् । यस्तै बर्दियाको मधुबनका २ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

Next Post

मुख हेर्ने दिन अर्थात कुशे औशी छोराछोरीका लागि विषेश दिन

३ भाद्र २०७७, बुधबार १६:२७
सुनिता बर्मा     :  आज बुबाको मुख हेर्ने दिन अर्थात (कुशे औशी), आज हामी सबै छोरा छोरीहरुको लागि विशेष दिन, आजको दिन सबै छोराछारीहरु आफ्नो बुवा प्रति स्नेह प्रकट गरी फलफूल, उपाहार दिदै (कुशे औशी) को शुभकामना प्रदान गरी रहेका छन् । बुवालाई हामी सबैले सधै माया गर्छौ तर आज […]

ताजा अपडेट