सदरलाइनडटकम,
दाङ : प्रहरीले एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । घोराहीमा रहेको गोरखा पब्लिक हस्पिटलमा कार्यरत रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आइतवार अस्पतालमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई डाँगीले पूरै कपडा खोल्न लगाएर एक्सरे गराएको आरोप लागेपछि प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा डाँगीलाई सोमवार पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Next Post
बाँकेमा विविध कार्यक्रम गरी धान दिवस मनाईयो (फोटो कथासहित )
१५ असार २०७७, सोमबार १७:००
सम्बन्धित
-
१७ आश्विन २०७५, बुधबार १२:५८
बसबाट खस्दा सुर्खेतमा एकको मृत्यु
-
२४ जेष्ठ २०७७, शनिबार १६:४८
कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो
-
२१ श्रावण २०७८, बिहीबार १४:५१
जुनिचाँदेका वडाध्यक्ष नेपाली पक्राउ
-
७ फाल्गुन २०७६, बुधबार १५:२५
नेपालगञ्जमा गर्ल्स स्कूल भवनको शिलान्यास
-
१ असार २०७७, सोमबार १५:११
बाँकेमा थप ५ सहित २४ जनामा कोरोना पुष्टि
-
७ मंसिर २०७७, आईतवार १६:५१
बर्दियाका एक संक्रमितको कोहलपुरमा मृत्यु