ठुलो परिमाणमा मोबाइल सेट बरामद

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १६:२७
 

नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणमा मोबाइल सेट बाँके प्रहरी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट ९ सय थान इटेल कम्पनीको कि–प्याड मोबाइल सेट बरामद गरेको हो ।


६ लाख ३० हजार मूल्य बराबरको उक्त मोबाइल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर गाउपालिकामा साक्षरता अभियानले तीब्रता पाउदै

३१ आश्विन २०७८, आईतवार १६:२७
नरैनापुर (बाँके) : धान बाली काट्ने र भित्र्र्याउने कामको चटारो सुरु हुनै लाग्दा बाँकेको नरैनापुर–६ जमुनीका सुकाई यादवले आजभोली थोरै समय भए पनि पढ्न र लेख्नका लागि छुट्याउने गरेका छन् । उमेरले ५० वसन्त नाघिसकेका उनलाई यसअघि कहिल्यै पढ्ने र लेख्ने कुरामा चासो थिएन । आफ्नो जीवनको अधिकांंश समय खेतिपाती […]