सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका आज थप २२ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ८५ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२ जना संक्रमित थपिएका हुन् । यस्तै भेरी अस्पतालमै गरिएको परीक्षणमा बर्दियाका ८ जना संक्रमित थपिएका छन् ।
Next Post
एनटिभि कोहलपुरलाई स्वास्थ्य सामाग्री
२९ श्रावण २०७७, बिहीबार १६:४०
सम्बन्धित
-
२६ पुष २०७७, आईतवार १६:३३
कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु
-
१ कार्तिक २०७६, शुक्रबार १६:३९
बाँकेको कोहलपुरमा मनाईयो आठौ अन्तराष्ट्रिय बालिका दिवस
-
१६ मंसिर २०७८, बिहीबार १५:४४
बाँकेमा भेटिएको शवको अझै पहिचान भएन
-
३१ भाद्र २०७५, आईतवार १८:५७
भेरी प्राविधिक शिक्षलयमा मेकानिकल ट्रेड अन्तरगत औद्योगिक प्रशिक्षण सुरु
-
५ श्रावण २०७८, मंगलवार १३:५९
चोरी मुद्दामा फरार खाँ पक्राउ, बेवारिसे कपडा बरामद
-
७ फाल्गुन २०७६, बुधबार १६:५७
सरकारको लोकप्रियता बढ्दो गतिमा छ : मन्त्री बास्कोटा