सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप चार जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट कोहलपुर ९ की ४१ र ४७ वर्षीया महिला तथा नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का १८ बर्षीय पुरुष र नेपालगञ्जकै वडा नम्बर ११ का ४० बर्षीय पुरुष कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब आइसोलेशनमा बाँकेका ९८ जना र बाहिरी जिल्लाका ४ जना गरी १ सय २ जना छन् ।
Next Post
बाँकेमा थपिए ४९ जना कोरोना संक्रमित
२३ श्रावण २०७७, शुक्रबार १३:३०
सम्बन्धित
-
११ बैशाख २०८१, मंगलवार १९:०१
नेपालगञ्जमा बरोजगार युवा लक्षित निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन
-
३० चैत्र २०७८, बुधबार १६:५१
बुधवार साँझ नेपालगञ्जमा कमेडियन सो हुने
-
२९ कार्तिक २०७५, बिहीबार १५:३२
पिङबाट लडेर चार जना घाइते, दुईको अवस्था गम्भीर
-
१ आश्विन २०७६, बुधबार १४:१९
भक्तिभावका साथ आज विश्वकर्मा पूजा गरिंदै
-
३ श्रावण २०७६, शुक्रबार १६:४१
नेपालगञ्ज इजलाशद्वारा ७१ प्रतिशत मुद्दा फर्च्योट
-
१० कार्तिक २०७५, शनिबार १५:००
तुलसीपुरमा पुरुषको शव भेटियो