सदरलाइनडटकम,
नेपालगञ्ज : शनिवार देशभर १ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै देशभरमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको डा. गौतमले जानकारी दिए ।
Next Post
बाँकेका एक मिठाइ पसलेमा कोरोना देखियो
१० श्रावण २०७७, शनिबार १७:२२
सम्बन्धित
-
४ माघ २०७५, शुक्रबार १६:४४
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट
-
२८ श्रावण २०७९, शनिबार १३:५२
बाँकेमा थपिए ६ हजार नयाँ मतदाता
-
२४ भाद्र २०७६, मंगलवार १७:४३
‘दाङमा विद्यार्थी मुर्छित हुन थालेपछि’
-
११ मंसिर २०७५, मंगलवार १५:०१
सहकर्मीलाई निजामती कर्मचारीले गरे आर्थिक सहयोग
-
२२ माघ २०७७, बिहीबार १७:१९
नरैनापुरमा २४ घण्टे ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालनमा
-
६ असार २०७६, शुक्रबार १९:१०
नेपालगञ्जमा युवा उद्यमशिलता तालिम सुरु