सदरलाइनडटकम,
नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक किशोरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० ड्राइभर टोल निवासी १४ वर्षीय किशोरको मृत्यु भएको हो ।
आफ्नै घरको धारामाम पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
