थप दुईमा कोरोना भेटियो, संक्रमितको संख्या ४७ पुग्यो

११ बैशाख २०७७, बिहीबार १६:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीवार थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।
उदयपुकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ४७ पुगेको छ ।

Next Post

धार्मिक कार्य घरमै गर्न मुस्लिम धर्मगुरुको अपील

११ बैशाख २०७७, बिहीबार १६:४०
सदरलाइनडटकम, नेपालगञ्ज : महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगिन र जोगाउन मुस्लिम धर्मगुरुहरुले परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सामुहिक अपील गरेका छन् । रमजानको पूर्वसन्ध्यामा नेपालगञ्जका मुस्लिम धर्मगुरु, मौलाना र अगुवाले जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै पढने गरि व्यवस्था मिलाउन सार्वजनिक अपील गरेका हुन् […]

सम्बन्धित