सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल एयर लायन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाण्डौंबाट आएको वाई १२ ट्विनअट्टर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन केही बेर लाग्ने उनले जानकारी दिए ।
Next Post
कोरोना संक्रमित युवकको पीडा
१५ चैत्र २०७६, शनिबार १३:३७
सम्बन्धित
-
२ आश्विन २०८१, बुधबार १५:४१
‘रास्वापा सभापति लामिछानेले सहकारी प्रकरणमा क्लीन चिट पाएको भन्नु सफेद झुट’
-
२० चैत्र २०७६, बिहीबार १६:०७
नाकामा फँसेका नेपालीहरुद्वारा नाराबाजी
-
१ फाल्गुन २०७९, सोमबार १३:१८
विश्व रेडियो दिवस : आर्थिक सङ्कटको असर रेडियोमा पनि
-
११ असार २०७५, सोमबार १८:४२
अस्पताललाई बजेट बृद्धि गरिन्छ : मन्त्री यादव
-
२४ पुष २०७७, शुक्रबार ११:५४
कटकुईया स्वास्थ्य चौकी निर्माणमा सूचना बोर्ड नराखिएको गुनासो
-
३ बैशाख २०७८, शुक्रबार १३:३६
बाँकेसहित १४ जिल्ला अति अतिसंवेदनशील घोषणा