सदरलाइनडटकम,
काठमाण्डौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिशनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् ।
संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ । कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए ।
Next Post
व्यापार व्यवसाय प्रवर्द्धनका लागि स्थानीय सरकार प्रतिबद्ध
८ फाल्गुन २०७६, बिहीबार १६:३६
सम्बन्धित
-
१२ बैशाख २०७६, बिहीबार १८:५०
बर्षभरी ६ दिन बिदा दिने प्रदेश ५ को निर्णय
-
५ श्रावण २०७७, सोमबार १३:५६
आज साउने सोमवार, भगवान शिवको पूजा गरिँदै
-
२५ पुष २०८०, बुधबार १५:०१
ई–रिक्सा ब्यवसायीद्वारा नेपालगञ्ज उपमहानगरपालिका घेराउ
-
१५ पुष २०७५, आईतवार १५:४३
सुर्खेतबाट बेपत्ता तीन बालिका बुुटवलमा भेटिए
-
१६ कार्तिक २०७५, शुक्रबार १७:२०
भारतमा बिजेपी नेता अनिल परिहार र भाईको हत्या
-
१ माघ २०८०, सोमबार १४:३०
नेपालगञ्जमा साईकल पम्प ट्रयाक