विमानस्थलको स्तरोन्नतिमा मन्त्री भट्टराई सकारात्मक

२१ श्रावण २०७६, मंगलवार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि सकारात्मक आश्वासन दिएका छन् । नेकपा बाँकेका नेता रत्न खत्रीसँगको भेटमा मंगलवार मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थल स्तोउन्नति, नेपालगञ्ज दिल्ली उडानका लागि आफु सकारात्मक भएको बताए । भेटमा नेता खत्रीले नेपालगञ्जको बागेश्वरीमा रहेको जुंगे महादेवको मुर्ती जीर्ण भएको विषयमा ध्यानाकर्षण गराएका थिए ।

Next Post

छात्रा विद्यालयमा अभिभावकलाई प्रोत्साहित गरिँदै

२१ श्रावण २०७६, मंगलवार १७:५३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको सल्यानीबागमा सञ्चालनमा आएको नमूना छात्रा विद्यालयमा विद्यार्थीलाई नियमित टिकाई राख्नका लागि अभिभावकलाई खाने तेल वितरण गर्ने कार्यक्रम शुरु गरिएको छ । मासिक ८५ प्रतिशतभन्दा बढि नियमित उपस्थित हुने विद्यार्थीलाई हाजिरीको आधारमा मासिक दुईदुई लिटर खाने तेल उपलब्ध गराउन थालिएको हो । मंगलवार पहिलो पटक ८५ जना […]

सम्बन्धित