सदरलाइनडटकम,
रुकुम पश्चिम : रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो ।
उनको घर जिल्लाको सानीभेरी गाउँपालिका ११ मा भएपनि छिबाङमा फुपूको घर आएका परियार घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए ।
Next Post
देउखुरीबाट एक सय ५० गाडीलाई स्कर्टिङ
१३ जेष्ठ २०७६, सोमबार १४:३८
सम्बन्धित
-
२५ आश्विन २०७४, बुधबार १७:२९
जनताको अपेक्षा अनुसारको सेवा लिन केही समय पर्खनु पर्छ : सामान्य प्रशासन मन्त्री बस्नेत
-
२८ भाद्र २०७५, बिहीबार १८:११
बाँकेमा कृषि ज्ञान र पशु सेवा विज्ञ केन्द्र सञ्चालनमा
-
१४ असार २०७९, मंगलवार १६:१२
बाँकेमा रोपाई महोत्सवको तयारी पूरा
-
३१ श्रावण २०७८, आईतवार १४:२९
खजुरामा कृषि सम्बद्ध कार्यालयको कार्यक्रम सार्वजनिक
-
१८ जेष्ठ २०७७, आईतवार १३:४९
बाजुराको आइसोलेशनमा बालिकाको मृत्यु
-
५ फाल्गुन २०७९, शुक्रबार १२:२८
हात्तीपाइलेको औषधि खुवाउन समस्या