बाँकेमा रोपाई महोत्सवको तयारी पूरा

सदरलाइन संवाददाता १४ असार २०७९, मंगलवार १६:१२
 

नेपालगञ्ज : बाँकेमा १९ औं धान दिवस तथा रोपाई महोत्सवको तयारी पूरा भएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जको आयोजनामा बुधवार जिल्लाको राप्तीसोनारी गाउँपालिका–३ मा रोपाइँ महोत्सवको आयोजना गरिएको छ ।

जिल्लास्तरीय उक्त रोपाइँ महोत्सवमा कृषिसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुने छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले विहान ८ बजे रोपाई महोत्सव कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


बाँकेमा अहिलेसम्म ३ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । ब्याड तयारी अवस्थामा छ । तर बर्षात नभएका कारण किसानहरुले रोपाई गर्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जनताको बहुदलीय जनबाद बारे चर्चा

१४ असार २०७९, मंगलवार १६:१२
नेपालगञ्ज : जननेता स्व. मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनबाद (जवज) नोपलका लागि मात्रै नभई बिश्वमै लोकतान्त्रिक रहेको एमाले नेताहरुले बताएका छन् । स्व. भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले नेताहरुले उक्त कुरा बताएका हुन् । प्रेस चौतरी बाँकेले मंगलबार आयोजना गरेको जनताको बहुदलीय जनबाद […]