सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ का लागि वडास्तरबाट योजना छनौट भइरहेका छन् । वडा नं. ३ ले पनि योजना छनौटका क्रममा शुक्रवार वडाबासीहरुको राय लिएको छ ।
विभिन्न टोलहरुमा योजना छनौट पछि वडा भेला गरेर राय लिएको सचिव थानेश्वर न्यौपानेले बताए । सचिव न्यौपानेका अनुसार भौतिक पूर्वाधार, आर्थिक बिकास, सामाजिक बिकास, कृषी, बाताबरण, लागु औषध, महिला विकासलगायतका योजना माग भएका थिए ।
वडाध्यक्ष कान्तु राम गौतम, नेकपा नेता बेदनिधि प्याकुरेल, वडा सदस्य देउमाया थापा, गाउँपालिकाका बिज्ञ सदस्य पुर्ण चन्द्र उपाध्याय, नेपाली कांग्रेसका कमल रेग्मीको सहभागितामा वडा भेला सम्पन्न भएको थियो ।
Next Post
पाकिस्तानमा चार सय बढी एचआईभी पीडित
३ जेष्ठ २०७६, शुक्रबार १८:१३
सम्बन्धित
-
२ कार्तिक २०८०, बिहीबार १३:१५
किसानका समस्या पहिचान गर्दै कृषि अनुसन्धान केन्द्र
-
७ मंसिर २०८०, बिहीबार १४:२३
बाँकेमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम शुरु हुँदै
-
६ असार २०७८, आईतवार १३:११
बाँकेमा अमर प्रहरी स्मारकको उदघाटन
-
२० कार्तिक २०७७, बिहीबार १७:१४
मागप्रति सरकार गम्भिर नभए आन्दोलन गर्ने चेतावनी
-
१९ भाद्र २०७८, शनिबार १४:०९
बाँकेमा यौनजन्य गतिविधि गर्ने १० जना पक्राउ
-
२२ माघ २०७६, बुधबार ०९:३५
हिउँदे वर्षातले कोशेबालीको उत्पादनमा ह्रास आउने