सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । उनको शुक्रवार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए । (अनलाइनखबरबाट)
Next Post
नेपालगञ्जमा थप नौ जनामा कोरोनाको पुष्टि
२१ बैशाख २०७७, आईतवार १५:५५
सम्बन्धित
-
२८ मंसिर २०८०, बिहीबार १३:२७
बगरमा तरकारी खेती गर्दै गौरी
-
१७ भाद्र २०७८, बिहीबार १३:४६
नेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने
-
१८ कार्तिक २०७९, शुक्रबार १८:०३
एम्सको क्यालेन्डरमा नेपालगञ्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचीमा
-
१ पुष २०७७, बुधबार १६:३७
बाँकेमा बुधवार ११ जना मात्र डिस्चार्ज
-
२२ माघ २०७८, शनिबार १३:४६
कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु
-
१६ पुष २०७३, शनिबार ०४:१०
बाँकेमा आमा बचाउ अभियान सञ्चालनमा ल्याईने