सदरलाइनडटकम,
खजुरा (बाँके) : प्लान ईण्टरनेशनल नेपालको सहकार्यमा साथी संस्थाले बाँकेको खजुरा गाँउपालिकामा बालबालिका बेचबिखनबिरुद्धको परियोजनाका लागि छलफल गरेको छ ।
महिला तथा बालबालिकाहरुलाई बेचबिखन रोक्न र बेचबिखनमा परेकालाई संरक्षण गर्ने उद्देश्यले छलफल गरिएको हो ।
बाल र यूवा समुहलाई मानव बेचबिखनबिरुद्ध अभिमुखिकरण तथा तयार पारिएका कार्ययोजनाअनुसार सडक नाटक, वतृत्वकला प्रतियोगिता, पालिका स्तरमा बालबालिक बेचबिखन बिरुद्ध सचेतना जागउने कार्यक्रम गर्ने छलफलबाट निष्कर्ष निकालिएको हो । उक्त छलफलमा गाँपालिका अध्यक्ष किस्मत कुमार कक्षपलि, उपध्यक्ष एकमाया बिकलगायत ८ वटै वडा अध्यक्षको उपास्थिति रहेको थियो ।
Next Post
ट्रयाक्टर दुर्घट्नामा एकको मृत्यु, एक घाइते
२० मंसिर २०७५, बिहीबार १८:५६
सम्बन्धित
-
१७ फाल्गुन २०७९, बुधबार १९:०२
मानव बेचविखनबिरुद्ध रोकथाम नै समाधान कार्यक्रमको समीक्षा
-
२२ भाद्र २०७६, आईतवार १७:३७
स्थानीय सरकार र प्रशासनबीच सहकार्यमा जोड
-
२९ श्रावण २०८०, सोमबार १४:०५
को हुन महासचिवका उम्मेदवार रानाभाट ?
-
१७ जेष्ठ २०८०, बुधबार १३:३७
झाडापखालाले बर्दियामा बालबालिका प्रभावित
-
२ चैत्र २०७७, सोमबार १६:०३
सारथी फाउण्डेशनको विद्यालय स्वच्छता अभियानमा ५० हजार विद्यार्थी जोडिदै
-
१३ असार २०७३, सोमबार १४:१७
नेपालगन्जको बागेश्वरी मन्दिरमा यसरी छेडिन्छ जिब्रो (फोटो फीचर सहित)