सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शंकास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ ।
महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाण्डौस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।
अन्य शंकास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने उनले जानकारी दिए । हत्याको घटनाको विस्तृत अनुसन्धान कार्य अझै जारी रहेको उनले बताए । साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।
Next Post
राष्ट्रीय परिचय पत्र छाप्न शुरु, कत्तिकभित्रै वितरण गरिने
१५ कार्तिक २०७५, बिहीबार १४:५८
सम्बन्धित
-
२६ मंसिर २०७६, बिहीबार १६:५९
चितुवाको छालासहित दैलेखमा एक पक्राउ
-
२७ श्रावण २०७५, आईतवार १४:१८
अटोरिक्सा पल्टिँदा बाँकेमा सात घाइते
-
९ आश्विन २०७७, शुक्रबार १८:०२
नेपालगञ्जका कोरोना संक्रमित मृतकको अन्तेष्टि
-
२१ माघ २०७९, शनिबार १२:५५
नेपालगञ्जमा मैत्रीपूर्ण फुटसल, शिक्षिकाहरुलाई हराउँदै पत्रकार महिला विजयी
-
१५ कार्तिक २०७५, बिहीबार १५:४०
भाइटीकाको उत्तम साइत सार्वजनिक
-
१६ फाल्गुन २०७८, सोमबार १३:४१
बाँकेमा दुई जनामा मात्र कोरोना पुष्टि