सदरलाइनडटकम,
बझाङ : ठूलो परिमाणको चरेशसहित बिहीवार बझाङमा दुई जना पक्राउ परेका छन् । मष्टा गाउँपालिका–२ खिकालाका १८ वर्षीय दीपक बोहरा र ३९ वर्षीय हस्त पुरी १८ किलो चरेशसहित पक्राउ परेका हुन् । मष्टा गाउँपालिको घुरलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चैनपुर बजार जाँदै गरेको अवस्थामा दुबै जनालाई इलाका प्रहरी कार्यालय भातेखोलाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।
Next Post
गोली प्रहारबाट सुनसरीमा एकको मृत्यु, प्रहरी हवल्दार सिकिस्त
४ आश्विन २०७५, बिहीबार १३:०८
सम्बन्धित
-
४ भाद्र २०७७, बिहीबार १३:३७
थरुहट थारुवानको विरोधका कार्यक्रम स्थगित
-
२१ मंसिर २०८१, शुक्रबार १९:१०
उपनिर्वाचनबाट काँग्रेसलाई क्षति भएको छैन : डा. रिजाल
-
३१ भाद्र २०७५, आईतवार १३:५१
खोलाले बगाउँदा सल्यानमा दिदी र भाईको मृत्यु
-
९ मंसिर २०७५, आईतवार १५:४६
बागलुङको ढोरपाटनमा आगलागी हुँदा तीस घर जले
-
१ कार्तिक २०७८, सोमबार १३:३४
मेडिकल कलेज कोहलपुरमा सुत्केरीको मृत्युपछि आफन्तले शव बुझ्न मानेनन
-
२१ फाल्गुन २०७९, आईतवार १२:२९
हत्या आरोपी २० वर्षपछि पक्राउ