सदरलाइनडटकम,
सुर्खेत : आफ्नो फेसबुक पेजबाट एक महिलालाई अश्लील तस्बिर पठाएको आरोपमा सुर्खेतमा एक युवक पक्राउ परेका छन् । अश्लील तस्बिर पठाएको आरोपमा लेकबेंसी नगरपालिका ७ का टीकाराम खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
खडकाले आफुलाई अश्लील तस्बिर पठाएको प्रहरीमा निवेदन दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक श्यामसिंह चौधरीले बताए । खड्कालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार विद्युतीय माध्यमबाट अश्लील तस्बीर वा चित्र देखाएमा यौन दुर्व्यवहार मानिने छ । आरोप प्रमाणित भए तीन वर्ष कैद र ३० हजार जरिवाना अथवा दुबै सजाय हुनसक्ने ऐनमा उल्लेख छ ।
Next Post
उच्च अदालत बार नेपालगन्जको चुनावी माहोल तातियो
१० भाद्र २०७५, आईतवार १८:४४
सम्बन्धित
-
१५ बैशाख २०७९, बिहीबार १८:१३
न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्ट गरिदै
-
२० भाद्र २०७७, शनिबार १४:५८
रुसमा कोरोनाविरुद्ध खोपको सफल परीक्षण
-
१५ माघ २०७९, आईतवार १३:५८
राप्ती आँखा अस्पतालमा पहिलोपटक डेढो आँखाको सफल शल्यक्रिया
-
३० आश्विन २०७८, शनिबार १३:३४
हडियाबाबा आश्रममा कल्पबृक्ष रोपण
-
१६ जेष्ठ २०७५, बुधबार १५:२५
हिरमिनियाँमा टेक्टर पल्टिदा एकको मृत्यु
-
२३ माघ २०७४, मंगलवार ०९:०१
पन्ध्र वर्षमा बिहे, १६ वर्षमा सम्बन्धबिच्छेद