सदरलाइन / सौजन्य श्रेष्ठ
नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा सोमबार अपरान्हमा भएको सडक दुर्घटनामा परेर एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके नेपालगन्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक हृरेन्द्र रोकायले दिएको जानकारी अनुसार कोहलपुरबाट जमुनाह भन्सार जाँदै गरेको यात्रुबाहक बसमा सोही दिशाबाट आएको मोटरसाईकल ठोकीदा मोटरसाईकल चालक गम्भीर घाइते भएका हुन ।
सोमबार १२ बजे दिउसो विद्युतरोड नजिकै भे१ख २३४३ नंबरको बसको पछाडि भे ३ प ३०८१ नं. मोटरसाईकल ठोकिदा सो मोटरसाईकलका चालक नेपालगन्ज न्यूरोडका १९ वर्षिय सौरभ कौशलको खुट्टामा चोटलागी गम्भीर घाइते भएका छन् ।
घाइते कौशलको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भने घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक ईन्चार्ज तथा प्रहरी निरिक्षक रोकायले जानकारी दिए ।
Next Post
मानसरोवरको प्रतिबिम्ब नेपालगन्जमा बनाइने
२८ श्रावण २०७५, सोमबार १७:०५
सम्बन्धित
-
७ चैत्र २०७९, मंगलवार १३:२२
अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसका अबसरमा प्रभात फेरी
-
२ माघ २०७९, सोमबार १३:२५
लुम्बिनीमा सोमवार हुने भनिएको माघी महोत्सव स्थगित
-
१ चैत्र २०८०, बिहीबार १४:०४
ठकुरी फिक्ट्सको नेपाल दूतमा नियुक्त
-
५ आश्विन २०७८, मंगलवार १५:१७
बाँकेमा मंगलवार १५ जनामा कोरोना पुष्टि
-
१६ भाद्र २०७६, सोमबार १७:३५
महिला भलिबलको उपाधि पुलिस क्लबको पोल्टामा
-
२८ चैत्र २०७६, शुक्रबार १४:३५
उच्च अदालत नेपालगञ्जद्वारा सहयोग