सदरलाइनडटकम
नेपालगन्ज : नेपाल आयल निगम अन्र्तगत आधिकारिक टे«ड यूनियनको चुनाव सम्पन्न भएको छ । बिहिवार आयल निगम क्षेत्रीय कार्यालय राँझामा कर्मचारीहरुले मत हाले ।
चुुनाव उत्साहजक तरिकाले सम्पन्न भएको कर्मचारीहरुले बताएका छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि आन्तरिक दौडधुप र प्रचास प्रसारमा लागेका थिए । चुनावमा कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन एकातिर छन् भने स्वतन्त्र कर्मचारी युनियनबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । तर यसपाली संघ र संगठनबीच एकता भएकाले उनीहरुकै पल्लाभारी धेरै हुने अनुमान छ ।
