नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक जना बेपत्ता

सदरलाइन संवाददाता २२ असार २०७९, बुधबार १४:४९
 

नेपालगञ्ज : बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता भएका हुन् ।


बेपत्ता भएलगत्तै कामीको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ

२२ असार २०७९, बुधबार १४:४९
दाङ : दाङ बंगलाचुली गाउँपालिकाका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन भ्याइनभ्याइ भएको हो । सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न पाउँदा दंग छन् । विगतका वर्षभन्दा […]

सम्बन्धित