सदरलाइनडटकम
३० चैत, नेपालगन्ज ः प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गरे ।
प्रदेश सरकारको आफ्नो स्रोत छैन । त्यसेले केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको हो ।
बजेटको ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्च छ । बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटमा राखिएको छ ।
Next Post
नेपालगन्ज उप–महानगरका द्वन्द्वपीडित महिलालाई च्याउ खेती तालिम
३० चैत्र २०७४, शुक्रबार १७:०६
सम्बन्धित
-
२९ चैत्र २०७९, बुधबार १३:४१
बाँकेमा कृत्रिम आगलागी तथा उद्धार अभ्यास सम्पन्न
-
१६ कार्तिक २०८०, बिहीबार १३:२७
नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा
-
२२ फाल्गुन २०७७, शनिबार १६:४१
प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफको विजयी शुरुवात
-
१६ कार्तिक २०७३, मंगलवार ०३:४४
नेपाल मुस्लीम संघ बाँकेमा अन्सारी
-
८ मंसिर २०७६, आईतवार १७:३४
जुम्लामा भिषण आगलागी हुँदा लाखौंको क्षति
-
३१ जेष्ठ २०७७, शनिबार १८:५१
डुडुवाका ८ जनाले कोरोना जीते