सदरलाइनडटकम
९ चैत, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले निर्वाचन आयोगले पर्टीको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएको विषयमा राँके जुलुस निकालेको छ । नेपालगन्जको पुष्पलाल चोकबाट सुरु भएको सो राँके जुलुसले सुर्खेतरोड हुँदै धम्बोझी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
राप्रपा बाँकेका कार्यकर्ता तथा नेताहरु राजतन्त्र जिन्दाबाद, हिन्दू राष्ट्र कायम गरौ जस्ता नारा लगाउदै हातमा राँको लिएर पुष्पलालचोक हुँदै धम्बोझी तर्फ लागेका थिए ।
Next Post
मानव बेचविखनका मुद्दामा पीडितले उजुरी गर्न नमान्दा पीडक सजिलै उम्कदै
९ चैत्र २०७३, बुधबार १९:१२
सम्बन्धित
-
२४ आश्विन २०८१, बिहीबार १६:३६
धुमधमका साथ फुलपाति भित्र्याईयो
-
१२ श्रावण २०७५, शनिबार १२:५६
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
-
२२ बैशाख २०७६, आईतवार १८:२०
नेपालगञ्जको विकासका लागि मन्त्री राईलाई डेलिगेशन
-
२ आश्विन २०७७, शुक्रबार १२:१७
किशोरी सञ्जालका पदाधिकारीलाई उद्घोषण र साईबर सुरक्षा तालिम
-
४ असार २०७७, बिहीबार १८:५८
कैलालीको संक्रमित महिलाको शव बाँकेको ढकेरीमा व्यवस्थापन
-
८ पुष २०७९, शुक्रबार १२:३३
दाङ उपत्यकामा मन्त्रालय निर्माणको काम तीव्र